Feeds:
पोस्टहरु
टिप्पणीहरु

प्रशान्तको ‘धन्यवाद’ ‘Dhanyabad’ नामक गितीसंग्रह बजारमा आइपुगेको छ। यस संग्रहमा ४ नेपाली र ४ हिन्दी गित रहेका छन्। यसलाई नेपालमा music.comळे ल्याउनेछ भने भारतमा sony BMGले।

प्रशान्तको पहिलो भिडियो हर्नुहोस्:-(जिन्दगी पेहेले कब्हि)

Watch prashant Tamang First Music Video :-(Zindagi pehle Kabhi)

प्रशान्तको पहिलो भिडियो डाउनलोड गर्न यहाँ थिच्नुहोस्।

To Download Prashant Tamang Zindagi pehle Kabhi Click here 

यहि आँउदो शनिवार Koshi Campus Cricket Ground मा www.purbanepal.wordpress.com ले क्रिकेट प्रतियोगिता गराउने भएको छ। आज Event manager नविन आचार्यले जनाए अनुसार विराटनगर चाँदनी चोकको Prithivi Sporting club र विराटनगर मधुमाराको Madhumara club बिच सो खेल हुनेछ। आज दुवै तर्फका Captian ले हात मिलाई यस मैत्रिपुर्ण खेल खेल्ने निधो गरे। यसबाट विराटनगरका खेल प्रमीहरु अझ उत्साहीत भएका छन् । आजै बाट जोडदार रुपमा practice सुरु भएको दुवै टिमले जानकारि गरायो। खलाडीको List र पुर्ण विवरण तल:cricket.jpg

Prithivi Sporting club टिम Squad:

कुशल©, भरत, विधान, सुरज, विकास, निमेस, सुसित, मनिश, दिपक, संगम, कुन्दन, हिमाल, स्टार्लिन, अनुज, दिवस

Madhumara club टिम Squad:

अंकित©, अमित, क्रिष्ण, हेमन्त, जिबेस, मनिश, सुगम, स्वरुप, शम्भु, सुभब, सुभय, रोसन

Event Manager:नविन आचार्य (www.purbanepal.wordpress.com) The Biratnagar Clash टिम

प्रशान्तले बुधबार धरान रंगशालामा आयोजित प्रत्यक्ष प्रशान्त नामक सांगितिक क्रार्यक्रममा ( Prashant tamang live in Dharan , Nepal ) संभवत पहिलो पटक नेपालको झण्डा लहराएका छन्। पुर्वाञ्चलमा पहिलो पटक आएका प्रशान्तले आफुलाई जिताउन मद्धत गरेकोमा पुर्वाञ्चलवासीलाई धन्यवाद समेत व्यक्त गरका थिए। उनले आफ्नो पहिलो एल्बमको नाम समेत ‘धन्यवाद’ (Prashant tamang’s first nepali album) राखेका कुरा सुनाए। यसलाई prashant tamangMusic.com ले बजारमा ल्याउने छ। प्रशानतले यसमा रहेको ‘असारे महिनामा’ बोलको गित गाएर आफ्नो पुर्वाञ्चल यात्राको सुरुवात गरे। असाध्यै गर्मी बिचपनि प्रशान्त हेर्न पुर्वाञ्चलबाट ठुलै भिड धरान पुगेको थियो। प्रशान्तलाई प्र जि अले ढाका टोपी लागाइदिएका थिए भने तामाङ संघले तामाङे टोपी लगाइदिएका थिए। धराने युवाले दिएको नेपालको झण्डा उनले लहराई नेपालीत्व झल्काएका थिए। उनले उद्घघोषक सुरजले तपाई किन Indian idol मा क्यामारामा आउनु हुदैन थियो नि भन्ने प्रश्नमा हामी नेपाली त्यति बाठा देखिन खाज्दैनौ नि भनेर जबाफ दिए। यसअघि पनि हामीले उनमा रहेको नेपालीपन Indian idol को final देखेका थियौ जब उनले अमितलाई आफु प्रथम भए पनि स्टेजमै राखी सम्मान गरेका थिए। उनले धरानमा विर गोर्खाली बोलको गित गाँउदा स्टेडियम पुरै हल्लिएको थियो। आफु भारतीय नागरिक भए पनि उनि आफुलाई नेपाली भनेर चिनाउछन् र हामीलाई यसमा गर्व छ। प्रशान्त यस कार्यक्रममा थुर्पै हिन्दी र नेपाली गित गाएका थिए र आफ्नो घरको नाम अर्पण रहेको खुलासा समेत गरे। आफुलाई हेर्न रुखमा चढेका फ्यानलाई देखि अचम्मित परे।

लडाँई मा जनता

नेपालयको लडाईँमा जनताले धेरै चर्चा पायो र यो हेर्न पनि धेरै ले पाए तर हेर्न चाहे पनि नपाएका लागि मैले यँहा हेर्ने मौका दिएको छु।

यस्को ’boutमा

सबैले ब्लग बानाएको देख्दा मलाई पनि ब्लग बनाउन मन लाग्यो। तर त्यति खेर दसैं आयो र मुलघर पाँचथर जान पर्ने भयो रा सबै त्यतिकै रहयो। हुन त यस अघि पनि मैले एउटा ब्लग बनाएको छु र त्यो mobile users माझ सुरुका दिनमा सार्है लोकपिय्र भयो। तर अहिले त्यसको क्रेज केहि घटेको छ र त्यो ब्लग का कुरा पनि सिमित छ त्यसैले मेरो यो ब्लग प्रति चाहाना बढेको हो।